दफा २१
रोयल्टी बुझाउनु पर्ने
रोयल्टी बुझाउने गरी सम्झौता भएकोमा अनुमतिपत्र प्राप्त व्यक्तिले सम्झौता बमोजिमको रोयल्टी सम्झौतामा उल्लिखित तरिकाबाट नेपाल सरकारलाई बुझाउनु पर्नेछ ।